close

सबै प्रदेशमा सवारी लाइसेन्सको नयाँ मापदण्ड, ट्रायलमा न्यूनतम ७० अंक ल्याए पास

टेकपाना टेकपाना

साउन २९, २०७९

सबै प्रदेशमा सवारी लाइसेन्सको नयाँ मापदण्ड, ट्रायलमा न्यूनतम ७० अंक ल्याए पास

काठमाडौं । अब सबै प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वनमा आउने भएको छ ।

हालै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायातमन्त्री तथा सचिवहरूको बैठकले निर्देशिका कार्यान्वयन ल्याउने निर्णय गरेको हो ।

यसअघि प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्देशिका लागू भइसकेकाे छ । मधेस, बागमती र कर्णाली प्रदेशले भने यो व्यवस्था कार्यान्वनमा ल्याउन सकेका थिएनन् ।

संसाेधनसहित ल्याइएकाे यो निर्देशिका अनुसार प्रयोगात्मक परीक्षा (ट्रायल) मा कुल १०० अंकभारमध्ये न्यूनतम ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था छ ।

निर्देशिकामा के छ ?

सवारीचालकअनुमतिपत्रपरीक्षासञ्चालनकार्यविधिनिर्देशिकाकोअन्तिमरुप21संशाोधित2021-07-26_01-06-53-818