close

झण्डै १६ खर्बको बजेट आज सार्वजनिक हुँदै

टेकपाना टेकपाना

जेठ १५, २०७८ ८:५४

झण्डै १६ खर्बको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । आज आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत सार्वजनिक हुँदै छ । दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३