close

स्युचाटारमा नेपालकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र खोल्ने सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ १५, २०८३ १६:४०

स्युचाटारमा नेपालकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र खोल्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले काठमाडौँको स्युचाटारमा नेपालकै पहिलो 'सार्वभौम एआई' कम्प्युट केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १६:४०