काठमाडौं । अब विदेशी मुद्रा आर्जन गर्ने सूचना प्रविधि (आईटी) कम्पनीले प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छुट पाउने भएका छन् । सोमबार संघीय संसदमा पेश गरिएको आर्थिक विधेयक २०८० मा यस्तो व्यवस्था गरिएको हो । नेपालमा रहेर सूचना प्रविधिमा आधारित बिजनेस प्रोसेसिङ...