आइफोन एलेभेनमा सेयर नगरेको लोकेसन थाहा हुने समस्या

एप्पलले केही अघि सार्वजनिक गरेको पछिल्लो स्मार्टफोन आइफोन इलेभेनमा सुरक्षा कमजोरी रहेको एक जना अनुसन्धानकर्ताले पत्ता लगाएका छन् ।

ब्रियन क्रिब्स नामक सुरक्षा सम्बन्धी अनुसन्धानकर्ताका अनुसार प्रयोगकर्ताले सबै एपहरुमा लोकेसन अफ गरे पनि आइफोन इलेभेनले भने लोकेसन ट्याक गरिरहने समस्या छ ।

आफूले पत्ता लगाएको जानकारी क्रेबले आफ्नो ब्लगमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team