close

अम्बर स्थापित बने वर्षकै उत्कृष्ट कर्मचारी

टेकपाना टेकपाना

फागुन २०, २०७६ १४:३५

अम्बर स्थापित बने वर्षकै उत्कृष्ट कर्मचारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापित वर्षको उत्कृष्ट कर्मचारी घोषित भएका छन् । नेपालमै पहिलो पटक गरिएको फ्रिक्वेन्सी अक्सनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका ककारण स्थापित सम्मानित भएका हुन् ।

विगत २१ वर्षदेखि प्राधिकरणमा सेवारत उनले प्राधिकरण कर्मचारीहरुको सेवाको शर्तसम्बन्धि विनियमावली २०७६ को विनियम १७७ अनुसार प्रशंसापत्र, नगद र तीन ग्रेड थप सहित पुरस्कार पाएका छन्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०