२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

अम्बर स्थापित बने वर्षकै उत्कृष्ट कर्मचारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापित वर्षको उत्कृष्ट कर्मचारी घोषित भएका छन् । नेपालमै पहिलो पटक गरिएको फ्रिक्वेन्सी अक्सनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका ककारण स्थापित सम्मानित भएका हुन् ।

विगत २१ वर्षदेखि प्राधिकरणमा सेवारत उनले प्राधिकरण कर्मचारीहरुको सेवाको शर्तसम्बन्धि विनियमावली २०७६ को विनियम १७७ अनुसार प्रशंसापत्र, नगद र तीन ग्रेड थप सहित पुरस्कार पाएका छन्।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team