२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

मोबाइल सिस्टम अपग्रेड गर्दै टेलिकम, हुनसक्छ यस्तो असुविधा

ntc 4G

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आज राती आफ्नो मोबाइल सेवा अपग्रेड गर्दैछ । देशभर फोरजी तथा एलटीई सेवा विस्तार गरिरहेको कम्पनीले त्यसै अन्तर्गत सिस्टम अपग्रेड गर्ने भएको हो ।

टेलिकमको वारलेस सेवा निर्देशनालयका अनुसार सिस्टम अपग्रेडका क्रममा मोबाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने छ । राती ८ः३० बजे अगावै डेटा प्याक खरीद गरी सेवा सुनिश्चित गर्न समेन उसले आग्रह गरेको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team