close

मोबाइल सिस्टम अपग्रेड गर्दै टेलिकम, हुनसक्छ यस्तो असुविधा

टेकपाना टेकपाना

फागुन २१, २०७६ ९:१

मोबाइल सिस्टम अपग्रेड गर्दै टेलिकम, हुनसक्छ यस्तो असुविधा

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आज राती आफ्नो मोबाइल सेवा अपग्रेड गर्दैछ । देशभर फोरजी तथा एलटीई सेवा विस्तार गरिरहेको कम्पनीले त्यसै अन्तर्गत सिस्टम अपग्रेड गर्ने भएको हो ।

टेलिकमको वारलेस सेवा निर्देशनालयका अनुसार सिस्टम अपग्रेडका क्रममा मोबाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने छ । राती ८ः३० बजे अगावै डेटा प्याक खरीद गरी सेवा सुनिश्चित गर्न समेन उसले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०