२०७९, २५ श्रावण बुधबार   |  
Wednesday 10th August 2022

बजेट ०७७/७८- सबै स्थानीय तहमा अनलाइनबाटै व्यक्तिगत घटना दर्ता

काठमाडौं । सरकारले अनलाइनबाटै सबै स्थानीय तहमा व्यक्तिगत घटना दर्ताको व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

मन्त्री खतिवडाका अनुसार आगामी तीन वर्षमा सबै स्थानी यतहमा यस्तो व्यवस्था कार्यनव्यनमा आईसक्नेछ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team