close

बजेट ०७७/७८- सबै स्थानीय तहमा अनलाइनबाटै व्यक्तिगत घटना दर्ता

टेकपाना टेकपाना

जेठ १५, २०७७ १८:२८

बजेट ०७७/७८- सबै स्थानीय तहमा अनलाइनबाटै व्यक्तिगत घटना दर्ता

काठमाडौं । सरकारले अनलाइनबाटै सबै स्थानीय तहमा व्यक्तिगत घटना दर्ताको व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

मन्त्री खतिवडाका अनुसार आगामी तीन वर्षमा सबै स्थानी यतहमा यस्तो व्यवस्था कार्यनव्यनमा आईसक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१