एपमा लाइभ म्युजिक सुन्न मिल्ने सुविधा ल्याउँदै क्लबहाउस

Clubhouse-logo-photo-techpana

काठमाडौं । चर्चित अडियो शेयरिङ एप क्लबहाउसले एपमै म्युजिक मोड फिचर थप गर्ने भएको छ । यो फिचरले क्लबहाउस एपमै लाइभ म्युजिक बजाउने र सुन्ने सुविधा दिनेछ ।

यस्तै सुविधा ट्वीटरले पनि सुरु गर्न लागेको छ । ट्वीटरले ‘टिकेटेड स्पेस’ नाम दिएर चर्चित कलाकारलाई आफ्नो एपमै म्युजिक शाे चलाउन दिने सुविधा ल्याउन लागेको हो ।

अडियो शेयरिङ एप क्लबहाउसको लोकप्रियतासँगै अन्य सामाजिक सञ्जालहरूले पनि आफ्नो प्ल्याटफर्ममा अडियो शेयरिङको सुविधा थप गर्न थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team