close

एपमा लाइभ म्युजिक सुन्न मिल्ने सुविधा ल्याउँदै क्लबहाउस

टेकपाना टेकपाना

असोज ३१, २०७८ १७:२५

एपमा लाइभ म्युजिक सुन्न मिल्ने सुविधा ल्याउँदै क्लबहाउस

काठमाडौं । चर्चित अडियो शेयरिङ एप क्लबहाउसले एपमै म्युजिक मोड फिचर थप गर्ने भएको छ । यो फिचरले क्लबहाउस एपमै लाइभ म्युजिक बजाउने र सुन्ने सुविधा दिनेछ ।

यस्तै सुविधा ट्वीटरले पनि सुरु गर्न लागेको छ । ट्वीटरले ‘टिकेटेड स्पेस’ नाम दिएर चर्चित कलाकारलाई आफ्नो एपमै म्युजिक शाे चलाउन दिने सुविधा ल्याउन लागेको हो ।

अडियो शेयरिङ एप क्लबहाउसको लोकप्रियतासँगै अन्य सामाजिक सञ्जालहरूले पनि आफ्नो प्ल्याटफर्ममा अडियो शेयरिङको सुविधा थप गर्न थालेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२