close

१० लाख नगदसहित महावीर पुन नेपाल बैंकको ब्राण्ड एम्बेस्डर

टेकपाना टेकपाना

फागुन १८, २०७७ १६:५९

१० लाख नगदसहित महावीर पुन नेपाल बैंकको ब्राण्ड एम्बेस्डर

काठमाडाैं । काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महावीर पुनलाई नेपाल बैंक लिमिटेडले ब्राण्ड एम्बेस्डरको उपाधि दिएको छ ।

नेपालकै जेठाे बैंकले आविष्कार केन्द्रका लागि १० लाख नगद रकम सहयोगसहित उक्त उपाधि दिएको हो ।

केही समयअघि नेपाल बैंकले ब्राण्ड एम्बेस्डर बनेर भिडियाे र फाेटाे खिच्नका लागि नयाँ सुट सिलाइदिएकाे भन्दै फेसबुकमा पाेस्ट गरेका थिए ।

May be an image of 5 people, people sitting, people standing and outerwear

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४