close

कमेडी च्याम्पियनको एशोसिएट स्पोन्सरमा डिशहोम

टेकपाना टेकपाना

फागुन २१, २०७७ १५:१३

कमेडी च्याम्पियनको एशोसिएट स्पोन्सरमा डिशहोम

काठमाडाैं । लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन २ को आधिकारिक पावरबाई क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन डीटीएच सेवा प्रदायक डिशहोम अनुबन्धित भएको छ ।

शुक्रबार र शनिबार बेलुका ९–१० बजे कान्तिपुर टिभीमा प्रसारण हुने यो कार्यक्रममा डिशहोम फाइबरनेट एशोसिएट स्पोन्सरको रुपमा अनुबन्धित भएको हो ।

यो कार्यक्रमको पहिलो विजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१