थाहा पाइराख्नुहोस् कीबोर्डमा रहेका कीहरूको नाम टेकपाना शुक्रबार, फाल्गुन २१, २०७७ १५:५५ काठमाडौं । आजभोलि तपाईंका सबैजसो कामहरु डिजिटल कमाण्डबाट भइरहेका हुन्छन् । जसका लागि तपाईं कीबोर्ड प्रयोग गर्नुहुन्छ । कीबोर्डका पनि आफ्नै भाषा हुन्छन् । विशेषगरी कोड र प्राविधिक जार्गन । कम्प्युटरमा अभ्यस्त नभएकाहरुलाई यी जार्गन निकै अप्ठ्यारो लाग्ने गर्छ । नसुनेका तथा फरक किसिमका जार्गनहरुले तपाईलाई अझ धेरै दुविधामा पार्न सक्छ । यसैले आज हामी तपाईंलाई कीबोर्डमा भएका की तथा उनीहरुको संकेत चिन्ह नामबारे बताउने छौं । ताकि तपाईंले ती कमाण्ड कीहरुलाई सजिलै पहिचान गर्न सक्नुहोस् । Windowsकम्प्युटरहरुको कीबोर्डमा एउटा विण्डोज की हुन्छ जुन चार पल्लामा विभाजित एउटा झ्याल जस्तो हुन्छCommandएप्पल म्याक कम्प्युटरमा कमाण्ड की हुन्छMenuकम्प्युटरको कीबोर्डमा मेनु की हुन्छ जुन मेनुमा पोइन्टिङ गरिरहेको कर्जर जस्तो देखिन्छ ।Escइस्केप (escape) कीF1 – F12यी एफ १ देखि एफ १२ सम्मका कीहरुको विभिन्न काम हुन्छन् । यीनले अन्य कीसँग पनि मिलेर काम गर्छन् । F13 – F24पहिलेका आईबीएम कम्प्युटरहरुमा एफ १३ देखि एफ २४ सम्मका कीहरु हुने गर्दथे जुन आजभोलिका कम्प्युटरमा पाइन्न । Tabट्याब की Caps lockक्याप्स लक कीShiftसिफ्ट कीCtrlकन्ट्रोल कीFnफंसन कीAltअल्टरनेट की । तर म्याकमा भने यसको सट्टा अप्सन की हुन्छSpacebarस्पेसबार कीArrowsअप, डाउन, राइट तथा लेफ्ट एर्रो कीBack Spaceब्याक स्पेस अर्थात् ब्याक स्पेस कीDeleteडिलिट कीEnterइन्टर कीPrt Scrnप्रिन्ट स्क्रिन कीScroll Lockस्क्रोल लक कीPauseपज की Breakब्रेक कीInsertइन्सर्ट कीHomeहोम कीPage upपेज अप कीPage downपेज डाउन Endएण्ड कीNum Lockनम लक की~टिल्डी ~`एक्युट, ब्याक कोट, ग्रेभ, ग्रेभ एक्सेन्ट, लेफ्ट कोट, ओपन कोट वा पुस!एक्सक्लामेसन मार्क@एम्परसेट, एरोबेस, एस्परेण्ड, एट, वा एट सिम्बल#अक्टोथर्प, नम्बर, पाउण्ड, सार्प वा ह्यास £पाउण्ड स्टरलिङ वा पाउण्ड सिम्बल €यूरो$डलर साइन वा जेनेरिक करेन्सी¢सेन्ट साइन¥चिनियाँ तथा जापानिज यूआन§माइक्रो वा सेक्सन%पर्सेन्ट°डिग्री ^क्यारेट वा करकमफ्लेक्स&एम्परस्याण्ड, इपरस्याण्ड वा एण्डको सिम्बल*एस्ट्रिक, म्याथमेटिकल मल्टिप्लिकेसन सिम्बल वा कहिलेकाहिँ स्टारको रुपमा पनि बुझिन्छ(ओपन वा लेफ्ट प्यारेनथेसिस)क्लोज वा राइट प्यारेनथेसिस–हाइपन, माइनस वा ड्यास_अण्डरस्कोर+प्लस=इक्वेल{ओपन ब्रेस, स्क्विगी ब्रयाकेट्स वा कर्ली ब्राकेट्स}क्लोज ब्रेस, स्क्विगी ब्राकेट्स वा कर्ली ब्राकेट्स[ओपन ब्राकेट्स]क्लोज ब्राकेट्स|पाइप, अर वा भर्टिकल बार\ब्याकस्ल्यास वा रिजर्भ सोलिडस/फवार्ड स्ल्यास:कोलन;सेमिकोलन“कोट, कोटेसन मार्क तथा इन्भर्टेड कमा‘एपसट्रप वा सिङ्गल कोट<लेस द्यान (than) वा एङ्गल ब्राकेट्स>ग्रेटर द्यान (than) वा एङ्गल ब्राकेट्स,कमा .पिरियड, डट वा फुल स्टप?काेइसन मार्क कम्प्युटर हाेपबाट ।