June 11, 2021

टेलिकमको एफटीटीएच सेवा लिनेलाई मोबाइल डेटा निःशुल्क

nepal telecom ftth

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एफटीटीएच सेवा प्रयोग गर्ने ग्राहकलाई बोनसमा मोबाइल डेटा प्रदान गर्ने भएकाे छ । ‘एफटीटीएच डब्बल मज्जा अफर’ अन्तर्गत कम्पनीले २० एमबीपीएस वा सोभन्दा बढीको एफटीटीएच सेवा लिने ग्राहकलाई हरेक दिन ३०० एमबी डेटा निःशुल्क प्रदान गर्नेछ ।

ग्राहकले एक वर्षमा कूल १०६ जीबी डेटा निःशुल्क रूपमा पाउनेछन् । कम्पनीले सेवा जडान गर्दा आफ्नो मोबाइल नम्बर रजिष्टर गर्न आग्रह गरेको छ । यो योजना असार २०७८ सम्ममात्र लागू हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team