close

टेलिकमको एफटीटीएच सेवा लिनेलाई मोबाइल डेटा निःशुल्क

टेकपाना टेकपाना

जेठ २८, २०७८ १४:२८

टेलिकमको एफटीटीएच सेवा लिनेलाई मोबाइल डेटा निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एफटीटीएच सेवा प्रयोग गर्ने ग्राहकलाई बोनसमा मोबाइल डेटा प्रदान गर्ने भएकाे छ । ‘एफटीटीएच डब्बल मज्जा अफर’ अन्तर्गत कम्पनीले २० एमबीपीएस वा सोभन्दा बढीको एफटीटीएच सेवा लिने ग्राहकलाई हरेक दिन ३०० एमबी डेटा निःशुल्क प्रदान गर्नेछ ।

ग्राहकले एक वर्षमा कूल १०६ जीबी डेटा निःशुल्क रूपमा पाउनेछन् । कम्पनीले सेवा जडान गर्दा आफ्नो मोबाइल नम्बर रजिष्टर गर्न आग्रह गरेको छ । यो योजना असार २०७८ सम्ममात्र लागू हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१