close

नेपाली बजारमा यस्तो छ साओमी एक्सेसरिजको मूल्य र फिचर

टेकपाना टेकपाना

साउन ४, २०७९ १५:२७

नेपाली बजारमा यस्तो छ साओमी एक्सेसरिजको मूल्य र फिचर

काठमाडौं । चिनियाँ ब्राण्ड साओमीले नेपाली बजारमा स्मार्टफोनका अतिरिक्त विभिन्न एक्सेसरिज उपलब्ध गराउँदै आएको छ ।

यसका लागि कम्पनीले देशैभर आधिकारिक र रिटेल स्टोरमार्फत उपकरण बिक्री गर्दै आएको छ ।

कम्पनीले राउटर, पावरबैंक, चार्जर, इयरफोन, स्मार्टवाच, ब्लुटुथ स्पिकर, सेल्फी स्टिक ट्राइपड, ३६० क्यामेरा, स्मार्टब्यान्ड लगायतका उत्पादन बिक्री गरिरहेको छ ।

स्मार्ट डिभाइसको माग बढिरहँदा कम्पनीले मोबाइल, टिभी, ल्यापटपसँगै यसका लागि आवश्यक एक्सेसरिज पनि उपलब्ध गराउन थालेकाे हाे ।

यसैबीच कम्पनीले नेपाली बजारमा उपलब्ध गराएका विभिन्न एक्सेसरिजको पछिल्लो मूल्यसूची र फिचर यहाँ प्रस्तुत गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३