close

दशैं तिहारमा स्काईवर्थको ‘क्याशब्याक दनादन, उपहार टनाटन’ अफर

टेकपाना टेकपाना

भदौ २३, २०७९ १६:५७

दशैं तिहारमा स्काईवर्थको ‘क्याशब्याक दनादन, उपहार टनाटन’ अफर

काठमाडौं । के.एल. दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दशैं-तिहारको अवसरमा स्काईवर्थ होम अप्लायन्समा ‘क्याशब्याक दनादन, उपहार टनाटन’ सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्मको क्याशब्याकका साथै अन्य धेरै निःशुल्क उपहार प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

स्काईवर्थले नेपाली बजारमा टिभी, रेफ्रिजेरेटर, वासिङ मसिनसहित विभिन्न घरेलु उपकरण उपलब्ध गराउँदै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३