close

कम्प्युटरमा कट, कपि र पेस्टका आविष्कार ल्यारी टेस्लरको निधन

टेकपाना टेकपाना

फागुन ८, २०७६ १८:२९

कम्प्युटरमा  कट, कपि र पेस्टका आविष्कार ल्यारी टेस्लरको निधन

एजेन्सी । कम्प्युट वैज्ञानिक ल्यारी टेस्लरको निधन भएको छ । कम्प्युटरमा कट, कपि तथा पेस्ट जस्ता सर्ट कर्ट किजका आविष्कारक टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको हो ।

टेस्लरले सिलिकन भ्याल्लीमा १९६० को दशकदेखि काम सुरु गरेका हुन् । उनलाई कम्प्युटरको सुरुवाती दिनको आईकन मानिन्छ ।

उनले आविष्कार गरेकाे कट, कपि तथा पेस्ट कमाण्डकै कारण आज कम्प्युटर प्रयाेगमा सहजता भएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१