close

इन्टरनेट सेवा प्रदायक एरोनेटले सुरु गर्‍यो मोबाइल एप

टेकपाना टेकपाना

कात्तिक ६, २०७७ २०:५६

इन्टरनेट सेवा प्रदायक एरोनेटले सुरु गर्‍यो मोबाइल एप

काठमाडाैं । इन्टरनेट सेवा प्रदायक एरोनेट प्रालिले ग्राहकको लागी मोबाइल एप सार्वजानिक गरेको छ । एपमार्फत आफ्नो इन्टरनेट सेवाको जानकारी लिन सकिन्छ ।

एपमार्फत इन्टरनेट सेवामा समस्या आए कम्पनीलाई जानकारी गराउन सक्छन । साथै इन्टरनेटको बिल समेत तिर्न सकिनेछ ।

इस्टर्न ह्वक सोलुसन्सकाे प्राविधिक सहयोग रहेकाे यो एपमा अन्य फिचरहरु समेत अपडेट गर्दै जाने कम्पनीले जानकारी गराएको छ ।

एन्ड्रोईडको लागी उपलब्ध एप आइफोनको लागि चाँडै उपलब्ध हुनेछ । एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०