close
Tag

काठमाडौ । पोखरा-जोमसोम हवाई मार्गमा क्यामेरा जडान गर्नको लागि राष्ट्रिय आविष्कार केन्द्र र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ । नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनिय बनाउनको लागि क्यामेरा...