close

अनलाइनमार्फत रिचार्ज गर्ने १० जनालाई डिशहोमको प्रतिव्यक्ति १ लाख नगद

टेकपाना टेकपाना

जेठ १०, २०७७ १८:०

अनलाइनमार्फत रिचार्ज गर्ने १० जनालाई डिशहोमको प्रतिव्यक्ति १ लाख नगद

काठमाडौं । डिशहोमको डिलर दाइको डिस्काउन्ट योजना अन्र्तगत दश जना भाग्यशाली ग्राहकले एक एक लाख नगद पुरस्कार हात पारेका छन् । गत चैत्र ७ देखि जेठ ८ गतेसम्म अनलाइनमार्फत वाार्षिक रिचार्ज गर्ने ग्राहक मध्येबाट विजेता घोषणा गरिएको हो ।

शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० बाट प्रशारण भएको लाइभ लक्की ड्र मार्फत १० जना भाग्यशाली विजेता छनौट गरिएको थियो ।

मेगा लक्की ड्रबाट भाग्यशाली घोषित भएका क्यास आईडी नम्बरहरुमा ७१९१३३००७९५, ०२५१९२२९२३४, ७१९०३३९३८००, ०२५५८११४७०९, ७१९१२४०१५११, ७१९०७४७९५०६, ७१९१३३५०९६४, ७१९०८१६६५७३, ७१९०५८५१५८१ र ०२५१९२४५७५२ रहेका छन् ।

विजेताहरुलाई प्रति व्यक्ति एक लाख रुपैयाँ नगद प्रदान गरिने कम्पनीले जनाएको छ । आउने लक्की ड्र अगामी जेठ १६ गेत सोही च्यानलबाट प्रशारण हुने जनाइएको छ । जसमा शुक्रबारदेखि आउँदो बिहिबारसम्म फण्ड ट्रान्सफरमार्फत वार्षिक रिचार्ज गर्ने ग्राहकहरु समेटिनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३