close

स्टार्टअपका लागि ५० करोडको कोष

टेकपाना टेकपाना

जेठ १५, २०७७ १६:३६

स्टार्टअपका लागि ५० करोडको कोष

काठमाडौं । सरकारले स्टार्टअपका लागि पूजी उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

खतिवडाका अनुसार नवप्रवर्तनका लागि सरकारले ५० करोड रुपैयाँको छुट्टै कोष तयार पार्नेछ । जसबाट स्टार्टअप सुरु गर्न चाहने व्यवसायीहरुका लागि दुई प्रतिशत ब्याजमा सरकारले ऋण उपलब्ध गराउने मन्त्री खतिवडाले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१