ट्रेन्डिङ:
स्टार्टअपका लागि ५० करोडको कोष दशैँसम्म नआउने भए आईफोन, वनप्लस लगायत ३०० डलरभन्दा महँगा मोबाइल जसले नेपालमै बनाएको ड्रोनले तान्दैछ हाइटेन्सन लाइन देउवालाई भेट्दै सामसङ अध्यक्षले भने- नेपालमा रोजगारीका अवसर सिर्जना गर्न प्रतिबद्ध छौं इन्टरनेट र आईपीटिभी सहित साढे २५ हजार रूपैयाँमा सीजीको ३२ इन्चको टिभी तीन करोड बढी सब्स्क्राइबर भएका युट्युबरले गरे पहिलो पटक अनुहार सार्वजनिक स्किल सेवामा थपियो पेन्टिङ सेवा, अत्याधुनिक प्रविधिबाट घर पेन्टिङ गर्ने दाबी टेलिकमको मोबाइलमा फोन गर्दा सुरुमा किन आइरहेको छ बेग्लै आवाज ? कुटपिटको भिडिओ भाइरल बनेपछि साइबर अपराधको मुद्दा हाल्ने महेश बस्नेतको चेतावनी रूसबाट बाहिरिने नोकिया र एरिक्सनको घोषणा
close

स्टार्टअपका लागि ५० करोडको कोष

टेकपाना टेकपाना

जेठ १५, २०७७

स्टार्टअपका लागि ५० करोडको कोष

काठमाडौं । सरकारले स्टार्टअपका लागि पूजी उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

खतिवडाका अनुसार नवप्रवर्तनका लागि सरकारले ५० करोड रुपैयाँको छुट्टै कोष तयार पार्नेछ । जसबाट स्टार्टअप सुरु गर्न चाहने व्यवसायीहरुका लागि दुई प्रतिशत ब्याजमा सरकारले ऋण उपलब्ध गराउने मन्त्री खतिवडाले जानकारी दिए ।