close

नेपाल टेलिकमको रिचार्जमा ४ प्रतिशत क्यासब्याक

टेकपाना टेकपाना

कात्तिक ५, २०७७ ९:१४

नेपाल टेलिकमको रिचार्जमा ४ प्रतिशत क्यासब्याक

काठमाडौं । प्रभु पेले नेपाल टेलिकमको रिचार्जमा ४ प्रतिशत क्यासब्याक दिन थालेको छ । कम्पनीले टेलिकमको हरेक रिचार्जका लागि यस्तो अफर ल्याएको हो ।

यद्यपी यो अफर बुधबारका लागि मात्र लागु हुने प्रभु पेले जानकारी दिएको छ । कम्पनीले साताभर प्रत्येक दिन एउटा सेवामा विशेष अफर तथा छूट दिँदै आएको छ ।

प्रयोगकर्ताले प्रभु पेको एप डाउनलोड गरी टेलिकमका कुनै पनि सेवाको रिचार्ज तथा बिल भुक्तानीमा चार प्रतिशत क्यासब्याक पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३