गायिका त्रिशला गुरुङको इन्स्टाग्राम अकाउन्ट ह्याक

काठमाडौं । गायिका तथा चिकित्सक त्रिशला गुरुङको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । यसबारे त्रिशलाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएकी छन् ।

आफ्नो इन्स्टाग्राम आईडी ह्याक भएको भन्दै उनले सम्बन्धित जानकारहरुसँग सहयोगको अपिल गरेकी छन् ।

उनको इन्स्टाग्राम पेजमा दुई लाख ४५ हजार फलोअर्स छन् । उनको इन्स्टाग्राम अकाउन्टलाई विभिन्न सेलिब्रेटी र हलिउड हस्तीहरुले समेत फलाे गरेका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team