close

गायिका त्रिशला गुरुङको इन्स्टाग्राम अकाउन्ट ह्याक

टेकपाना टेकपाना

माघ ६, २०७७ १८:१

गायिका त्रिशला गुरुङको इन्स्टाग्राम अकाउन्ट ह्याक

काठमाडौं । गायिका तथा चिकित्सक त्रिशला गुरुङको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । यसबारे त्रिशलाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएकी छन् ।

आफ्नो इन्स्टाग्राम आईडी ह्याक भएको भन्दै उनले सम्बन्धित जानकारहरुसँग सहयोगको अपिल गरेकी छन् ।

उनको इन्स्टाग्राम पेजमा दुई लाख ४५ हजार फलोअर्स छन् । उनको इन्स्टाग्राम अकाउन्टलाई विभिन्न सेलिब्रेटी र हलिउड हस्तीहरुले समेत फलाे गरेका छन् ।

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३