टेकपाना
असोज ७, २०७६ ७:०
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । नेपाल टेलिकमका प्रयोगकर्ताले यसरी परीक्षाको नतिजाको जानकारी लिन सक्नुहुनेछ ।
नेपाल टेलिकमको १६०१ मा डायल गरी प्राप्त निर्देशनका आधारमा परीक्षाफलको जानकारी लिन सकिनेछ ।
त्यसैगरी NEB Symbol No टाइप गरी १६०० मा एसएमएस गरेर पनि नतिजाको वारेमा थाहा पाउन सकिनेछ ।
त्यसबाहेक neb.ntc.net.np मा गएर पनि ११ की परीक्षाकी नतिजा बुझ्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३