close

काठमाडौं । छोटो समयकाे चार्जमा धेरै समय टिक्ने गरी ब्याट्रीमा वैज्ञानिकलाई नयाँ सफलता मिलेकाे छ । हाइब्रिड सोडियम आयनमा आधारित ब्याट्री विकासमा सफलता हासिल भएसँगै अब  छोटो समयकाे चार्जमा धेरै समयसम्म टिक्ने ब्याट्री प्रयोग गर्न सकिने भएको हो । कोरिया एड्भ...