काठमाडौँ । आजभोलि जता हेर्यो , त्यता रिल्स, स्टोरी र शर्ट्स देखिन्छन् । सामाजिक सञ्जालमा छोटो भिडिओकै बोलवाला छ । भिडिओको यस किसिमको फर्म्याटले केवल मनोरञ्जनको शैली मात्र बदलिएको छैन, सिङ्गो सामाजिक सञ्जालको स्वरूप नै रूपान्तरित गर्दैछ । र यो रूपान्तरणको केन्द्रमा छ -...