close

यी जिल्लामा उपलब्ध छ एनसेलको वायर फ्री वाईफाई

टेकपाना टेकपाना

साउन २२, २०७७ १४:४७

यी जिल्लामा उपलब्ध छ एनसेलको वायर फ्री वाईफाई

काठमाडौं । एनसेल आजीयाटा लिमिटेडले मंगलबारदेखि नेपालमै पहिलो पटक वायर फ्री वाईफाई सुविधा दिन सुरु गरेको छ । यस अघिको एनसेल प्रालिबाट नाम परिवर्तन गर्दै एनसेल आजीयाटा प्राली रहन गएको कम्पनीले पहिलो उपहारको रुपमा यो सेवा सुरु गरिएको जनाएको छ ।

भ्वाइस तथा डेटा बण्डलिङको रुपमा कम्पनीले वायर फ्री वाईफाईका लागि विभिन्न प्याकेज समेत सार्वजनिक गरेको छ । हाल एनसेलको यो सेवा ४० भन्दा बढी जिल्लामा उपलब्ध रहेको छ ।

प्रदेशजिल्ला
इलाम, झापा, पाँचथर, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, खोटाङ
महोत्तरी, धनुषा, सर्लाही, पर्सा, रौतहट, बारा, सप्तरी, सिराहा
बाग्मतीरामेछाप, दोलखा, सिन्धुली, मकवानपुर, चितवन
गण्डकीतनहुँ, स्याङ्जा, लमजुङ, कास्की, गोरखा
पाल्पा, रुपन्देही, गुल्मी, कपिलवस्तु, अर्घाखाची, नवलपरासी, दाङ, प्युठान
कर्णालीरोल्पा, सल्यान
सुदूरपश्चिमकैलाली, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला

एनसेलको वायरफ्री वाईफाई सेवाको प्याकेज तथा बूकिङबारे विस्तृतमा जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३