close

सार्वजनिक यातायातमा अब अनलाइन टिकेटिङ

टेकपाना टेकपाना

जेठ १५, २०७८ १८:११

सार्वजनिक यातायातमा अब अनलाइन टिकेटिङ

काठमाडौं । सरकारले सार्वजनिक यातायातमा अनलाइन टिकेटको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुासार सार्वजनिक यातायात क्षेत्रमा ईटिकेटिङ प्रणाली लागु गरिनेछ । त्यस्तै सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित गर्न प्राधिकरण गठन गरिने समेत उनले बताए । ‘मालबाहक ढुवानीमा जीपीएस प्रणाली राखिने,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३