close

नबिल बैंकमा कोर बैंकिङ स्तरोन्नति, सम्पूर्ण सेवा सुचारू

टेकपाना टेकपाना

असार ७, २०७८ १२:२०

नबिल बैंकमा कोर बैंकिङ स्तरोन्नति, सम्पूर्ण सेवा सुचारू

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो कोर बैंकिङ सिस्टम (सीबीएस) स्तरोन्नति गरेको छ । गत शुक्रबारदेखि सुरू गरिएकाे स्तराेन्नति कार्यका कारण साेमबार ९ बजेसम्म बैंकिङ सेवा बन्द गरिएकाे थियाे ।

बैंकले साेमबार सूचना जारी गर्दै सम्पूर्ण सेवा सुचारू गरिएकाे जानकारी दिएकाे छ ।

स्तराेन्नति प्रक्रियामा हाैसला दिने र सहयाेग गर्ने ग्राहक, निक्षेपकर्ता, नियामक निकायलगायत सबै सराेकारवालाई बैंकले धन्यवाद दिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६