close

नेपाली विद्यार्थीले बनाए यस्ता स्मार्ट मसिन

टेकपाना टेकपाना

मंसिर २१, २०७८ ८:४८

नेपाली विद्यार्थीले बनाए यस्ता स्मार्ट मसिन

काठमाडौं । काठमाडौंमा रहेको सफ्टवेरिका कलेज अफ आईटी एण्ड ईकमर्सले मंसिर १७ देखि तीन दिनसम्म आयोजना गरेको नेपाल आईओटी च्यालेन्ज २०२१’ सम्पन्न भएको छ ।

जसमा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आईओटीसँग सम्बन्धित विद्यार्थीले बनाएका विभिन्न परियोजना प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीमा विद्यार्थीहरूले बनाएका ड्रोन, स्मार्ट होम, विद्युतीय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट राखिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२