ट्रेन्डिङ:
टेलिकमको नयाँ अफर, ४९ रुपैयाँमा दिनभर डेटा र भ्वाइस कल सुविधा सामसङ फोनमा ‘वान यूआई ४.०’ अपडेट गर्नुभयो ? यस्ता छन् मुख्य फिचर मोटोरोला ‘एज एक्स ३०’ बन्यो स्न्यापड्रागन ८ जेन १ मा आधारित पहिलो फोन कस्तो छ ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ एप ? माछापुच्छ्रे बैंकका ग्राहकले शुन्य ब्याज र किस्ताबन्दीमा इलेक्ट्रिक स्कुटर किन्न पाउने नियामकमा होइन, सामाजिक सञ्जालमा आउँछ मोबाइल र इन्टरनेट सेवाको गुनासो साथीलाई वर्ल्डलिंकको इन्टरनेट रिफर गर्दा छुट पाइने फेसबुकका अनावश्यक पोस्टबाट हैरान हुनुहुन्छ ? यसो गर्नुहोस् आफ्नै भिडियो गेम स्टुडियोको तयारीमा नेटफ्लिक्स फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड शपिङ गर्न सकिने
close

टेलिकमको नयाँ अफर, ४९ रुपैयाँमा दिनभर डेटा र भ्वाइस कल सुविधा

टेकपाना टेकपाना

असोज २, २०७९

टेलिकमको नयाँ अफर, ४९ रुपैयाँमा दिनभर डेटा र भ्वाइस कल सुविधा

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा नयाँ अफर ल्याएको छ । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक रु. ९८ मा खरिद गर्न सकिने छ ।

त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन-नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु. ४९ मा उपलब्ध हुनेछ । यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक रु. २९४ मा खरिद गर्न सकिने टेलिकमले जनाएकाे छ ।