काठमाडाैँ । अमेजनका संस्थापक जेफ बेजोसको अन्तरिक्ष कम्पनी ‘ब्लु ओरिजिन’ ले अन्तरिक्षमा ५० हजारभन्दा बढी स्याटलाइटको सञ्जाल राख्न अमेरिकी सरकारसँग अनुमति मागेको छ । ‘प्रोजेक्ट सनराइज’ (Project Sunrise) नाम दिइएको यस महत्त्वाकाङ्क्षी योजनामार्फत कम्...
