२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

भारतीय ह्याकरले गरे नेपाल प्रेस युनियनको वेबसाइट ह्याक

काठमाडौं । नेपाल प्रेस युनियनको वेबसाइट ह्याक भएको छ । इण्डियन साइबर ट्रुप्स नामक ह्याकर समूहले युनियनकाे वेबसाइट ह्याक गरेकाे हाे ।

यसअघि सर्वाेच्च अदालत बार एशाेसिएसनकाे वेबसाइट पनि याे समूहले डिफेस गरेकाे थियाे । वेबसाइट ह्याक गर्दै युनियनकाे वेबसाइटमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकाे न्यायका लागि तस्वीर अपलाेड गरिएकाे छ ।

साथै ह्याकरले हत्या भएको सात सय ५० दिनभन्दा बढी हुँदा पनि नेपाल सरकारले कुनै पनि न्याय दिलाउन नसकेको भन्दै निर्मलाले न्याय पाउनुपर्ने कुरा उल्लेख गरेकाे छ ।

याे पनि पढ्नुहाेस् : ह्याक भएको थाहा पाउने कसरी ? अनि जोगिन के गर्ने ?

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team