काठमाडौं । धेरै जसो नेपाली उपभोक्ता अनलाइन ठगीमा पर्नुको एउटा मुख्य कारण हो अग्रिम भुक्तानी । अग्रिम भुक्तानी गर्ने कि नगर्ने वा लिने कि नलिने भन्ने विषयले नै विक्रेता र खरिदकर्ता समस्यामा परिरहेका हुन्छन् । उपभोक्ताले अर्डर गरेको सामान पठाइसकेपछि रकम नपाए...