काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सको बजार मल्याङ्कन ३५० अर्ब डलर (करिब ४८३ खर्ब रुपैयाँ) गरिएको छ । गत साता भएको उक्त मूल्यांकनसँगै कम्पनीले विश्वका ठूला ब्रान्डमा आफ्नो प्रभुत्व जनाएको छ । स्पेसएक्सको सेकेन्डरी शेयरको पछिल्लो बिक्रीको आधारमा मूल्याङ्कन ग...