
- Organizer: Nexus Institution of Research and Innovation (NIRI)
नेक्सस इन्स्टिट्युसन अफ रिसर्च एन्ड इनोभेसन (एनआईआरआई)ले सशुल्क बायोइन्फर्मेटिक्स बुटक्यामप २०२५ आयोजना गर्ने भएको छ । पाँच हप्तासम्म चल्ने यो कार्यक्रक २५ जनवरी २०२५ देखि सुरु हुने छ । यसमा विद्यार्थीहरूलाई बायोइन्फर्मेटिक्सबारे आधारभुत जानकारी दिने, यस सम्बन्धी सीप सिकाउने आदि बताइएको छ । शुल्क आठ हजार रहेको कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया