close
रोबो युद्ध र चक्रब्यु प्रतियोगिता
  • Organizer: ख्वप: इन्जिनियरिङ कलेज

ख्वप: इन्जिनियरिङ कलेजले रोबो युद्ध र चक्रब्यु प्रतियोगिता आयोजना गर्ने भएको छ । भक्तपुर महोत्सव २०८१ को उपलक्ष्यमा यो प्रतियोगिता हुन लागेको हो । इच्छुक व्यक्तिले २७ मंसिर दिउँसो १ बजेसम्म नाम दर्ता गर्न सक्ने छन् । रोबोयुद्धको पुरस्कार राशी क्रमश: २५, ०००, १५, ००० र ५, ००० रुपैयाँ र चक्रब्युमा क्रमश: १५,०००, १०,००० र ५,००० रुपैयाँ रहेको छ ।