close

काठमाडौं । एरोज लाइफस्टाइल आधिकारिक रुपमा ईकमर्स प्लेटफर्म दराजमा उपलब्ध भएको छ । आजदेखि यो ब्रान्डका प्रडक्टहरू दराजमा उपलब्ध भएको हो । ब्रान्ड लञ्चको अवसरमा कम्पनीले इयरबड्स, पावरबैंक, नेकब्यान्ड, स्पिकर लगायत गरी आठ प्रडक्ट दराजमार्फत उपलब्ध गराउँदैछ । कम्पनीले ब्रान्ड ल...